
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई ललिता निवास घोटालाको मुद्दा चल्छ? सर्वोच्चबाट आदेश आउँदै
काठमाडौं- पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा।बाबुराम भट्टराईमाथि ललिता निवासको जग्गा प्रकरणमा मुद्दा चलाउन माग दाबी गरिएको रिटमाथि सुनुवाइ सकिएको

















