
जलवायु परिवर्तनबाट उत्पन्न चुनौतिको सामना गर्न सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य अपरिहार्यः सभामुख घिमिरे
काठमाडौं- सभामुख देवराज घिमिरेले बढ्दो कार्बन उत्सर्जनका कारण पृथ्वीको तापक्रमले नेपाललाई गम्भीर रुपमा प्रभावित बनाएको बताउनुभएको छ । आईतवार सहारा

















