२०८३ असार २० गते, शनिबार २३:२३

बाराको सिमराबाट ३ वर्षीय बालक एक हप्तादेखि बेपत्ता

वीरगन्ज –

बाराको सिमरास्थित मामाघर आएका तीन वर्षीय बालक एकहप्तादेखि बेपत्ता भएका छन्।

जितपुर सिमरा उपमहानगरपालिका–७ रन्जित जैसवालको घर अगाडिबाट तीन वर्षीय बालक बेपत्ता भएको बारा प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा रौतहटको दुर्गा भवानी गाउँपालिका–१ रितेश चौधरीका तीन वर्षीय छोरा हन्स चौधरी रहेको बारा प्रहरीले जनाएको छ।

उनी यही १७ गते मामा जैसवालको घर अगाडिबाट खेल्नेक्रममा बेपत्ता भएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए।

रातो कलरको हुड र ब्लु रङ्गको पाइन्ट लगाएको अवस्थामा उनी सम्पर्कविहीन भएको बारा प्रहरीले जानकारी दिएको छ। बेपत्ता बालकको प्रहरीले खोखोजीकार्य भइरहेको प्रहरी भनाइ छ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस