२०८२ माघ २ गते, शुक्रबार ०१:००

Category: राजनीति

वाक स्वतन्त्रता गालीगलौजको छुट होइन, सामाजिक सञ्जाल नियमन आवश्यक : रामकुमारी झाँक्री

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले सामाजिक सञ्जाल तथा भर्चुअल प्लेटफर्महरूको नियमन आवश्यक रहेको बताएकी छन् ।

एमालेको विधान महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं –  नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । तीन दिनसम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा आयोजना गरिएको

राजनीति ठिक हुने वित्तिकै देशले उन्नती र प्रगती गर्न सक्छ ः सभामुख

काठमाडौं- सभामुख देवराज घिमिरेले देश निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र राजनीति भएको बताएका छन् । बिहीबार काठमाडौंमा पूर्वसांसद मञ्च नेपालको

बढ्दै गएको आलोचना थेग्न नसकेपछि मन्त्रीले गरे फेसबुक पोस्ट

वीरगन्ज- किरण साह पक्राउ प्रकरणमा खानेपानी मन्त्रीको देशभरिबाट आलोचना हुन थालेपछि उनी आज (बिहीबार) सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका

दोस्रो चरणको आन्दोलनको तयारीमा शिक्षक महासंघ

काठमाडौं- नेपाल शिक्षक महासंघले प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउनु पर्ने माग राख्दै विभिन्न राजनीतिक दलहरुको पार्टी कार्यालयमा आज पनि धर्ना

नवनियुक्त आईजीपी खापुङलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौं- नेपाल प्रहरीको नव नियुक्त महानिरीक्षक (आईजीपी चन्द्र कुवेर खापुङलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार बिहान गृहमन्त्रालयमा आयोजित

सामाजिक संजाल बन्द भइ नखुल्दासम्म असल सामाजिक परम्पराहरू पुनस्र्थापितमा जुटौंः महासचिव शंकर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याएका असल सामाजिक परम्पराहरू पुनस्र्थापित गर्ने कोशिसमा

प्रधानमन्त्री ओलीद्वारा गायिका इन्दिरा गोलेको निधनप्रति शोक व्यक्त

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा

५१ प्रतिशत महिलाको प्रतिनिधित्व सबै निकायमा हुने कुरा कानून र संविधानमा सुनिश्चित गर्नुपर्छ ः प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ५१ प्रतिशत महिलाको प्रतिनिधित्व सबै निकायमा हुने कुरा कानून र संविधानमा

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता निर्णयमाथि मात्रै असहमति हो ः महासचिव पोखरेल भण्डारीको पार्टी प्रवेशमा असहमति, दस्तावेजमाथि भने होइन ः पोखरेल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले उठाएको असहमति पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी

पोडकास्ट सुन्नुहोस