२०८२ चैत्र २३ गते, सोमबार १६:१२

Category: प्रदेश

पर्साको सखुवा प्रसौनीमा महिला स्वास्थ्य स्वयंसेविका दिवस भव्य रूपमा मनाइयो

पर्सा-पर्साको सखुवा प्रसौनी गाउँपालिकामा २२औं ‘महिला स्वास्थ्य स्वयंसेविका दिवस–२०८२’ भव्य रूपमा मनाइएको छ। “स्वस्थ समुदायको निर्माण–महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको योगदान”

कांग्रेसको नेतृत्वमा मधेस प्रदेशमा नयाँ सरकार गठन गर्ने सात दलको सहमति

वीरगन्ज- नेपाली कांग्रेसको नेतृत्वमा मधेस प्रदेशमा नयाँ सरकार गठन गर्ने विषयमा सात दलबीच सहमति भएको छ। जनकपुरका विभिन्न स्थानमा आज

जनकपुरधाममा महिला हत्या, हिंसाविरुद्ध खबरदारी ¥याली

जनकपुर – जनकपुरधाममा महिला/मानव अधिकार रक्षकहरुले महिला हत्या/हिंसा विरुद्ध ¥याली निकालेका छन् । शुक्रबार जनकपुरधामको रामानन्द चोकबाट निकालिएको ¥याली नगरको

हेटौँडाको बाइपास सडक विस्तार तीव्र, डिभिजनले सवारी आवागमन वैकल्पिक मार्गतर्फ मोडिने तयारी

मकवानपुर – हेटौँडा बजार क्षेत्र हुँदै जाने मुख्य सडकको भीडभार कम गर्न निर्माणाधीन बाइपास सडकको काम तीव्र गतिमा अघि बढेको

मधेस प्रदेशको सभामुख र मुख्य मन्त्रीको टुङ्गो लगाउन चार दललाई जिम्मा

वीरगन्ज,१९ मंसिर – मधेस प्रदेश सरकारको नेतृत्व कुन दलको हुँने र कुन दलको सभामुख हुँने विषयलाई टुङ्गो लगाउन चार दललाई

मधेश प्रदेश ः सरकार गठन गर्न सात दलले आज दाबी पेश गर्दै

जनकपुर – मधेश प्रदेश सरकार गठनका लागि सात राजनितिक दलले गठबन्धनसहित आज दाबी पेश गर्ने भएको छ । प्रदेश प्रमुख

सात दलले भोलि मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने

काठमाडौँ – सात दलको सहमतिमा भोलि (शुक्रबार) मधेस प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरिने भएको छ। बिहीबार जनकपुरमा बसेको

रोशनी झा मृत्यु प्रकरण : दोषीलाई कारवाहीको माग राख्दै धर्ना

काठमाडौं – जनकपुरधामकी रोशनी झाको शंकास्पद मृत्यु प्रकरणमा माईती पक्षले दोषीलाई कारवाही गर्न माग गर्दै धर्ना दिएका छन् । उनीहरु

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

सर्लाही – सर्वोच्च अदालतले प्रदेश सरकारलाई दीर्घकालीन तथा नीतिगत स्वरूपका निर्णय नगर्न स्पष्ट आदेश दिएपनि निवर्तमान मुख्यमन्त्री सरोज कुमार यादवले

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

सर्लाही – रौतहटमा जेन–जी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक संरचनामा गरिएको तोडफोड आगजनीमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा

पोडकास्ट सुन्नुहोस