२०८३ मंसिर ४ गते, शुक्रबार ८:२२

Category: प्रदेश

रौतहटमा गोली प्रहारबाट एक युवक गम्भीर घाइते

रौतहट- रौतहटको गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकी नजिकै गएराति गोली प्रहार हुँदा एक जना युवक गम्भीर घाइते भएका छन्।

२१० किलो गाँजा बोकेर भाग्न खोज्दा प्रहरीले चलायो दुई राउन्ड गोली, पाँच जना पक्राउ

सुनसरी – गाँजा ओसारपसारमा संलग्न समूह प्रहरी देखेपछि भाग्न खोज्दा सुनसरीमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ। धरान उपमहानगरपालिका–२०

मलद्वारभित्र लुकाएर राखिएको १७.३५ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

वीरगन्ज – सुनसरी प्रहरीले मलद्वारभित्र लुकाएर राखिएको १७.३५ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। सुनसरीको इनरुवा नगरपालिका–४ स्थित

नेपालमा सुरुङमार्ग प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने युग सुरु, नागढुंगा सुरुङमा आजदेखि टोल शुल्क लागू

वीरगन्ज- नेपालमा सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनले शुल्क तिर्नुपर्ने व्यवस्था आइतबार (कात्तिक १५) देखि औपचारिक रूपमा सुरु भएको छ। नागढुंगा–सिस्नेखोला सुरुङमार्ग

बाराको गोली प्रहार प्रकरणमा छानबिन सुरु, प्रहरी निरीक्षक जिम्मेवारीबाट हटाइए

वीरगन्ज – बाराको फेटा गाउँपालिकामा नवनिर्मित अस्पताल उद्घाटनका क्रममा भएको झडप र प्रहरीले चलाएको गोलीबाट स्थानीय युवक घाइते भएपछि मधेश

पोखरिया नगरपालिकाका दुई कर्मचारी विशेष अदालतबाट दोषी ठहर

वीरगन्ज – रकमको चलखेल र अनियमितताका विषयमा पटक–पटक विवादमा पर्दै आएको पर्साको पोखरिया नगरपालिकामा कार्यरत दुई कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी

मधेसमा भारी वर्षाको जोखिम, आज पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान

वीरगन्ज – बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावले मधेस प्रदेशसहित देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा जनकपुर-अयोध्या रेल सेवा उद्घाटन हुने तयारी

जनकपुरधाम — जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को

सडक छेउको खाल्डोमा पुरुषको शव फेला

सर्लाही – सर्लाहीको बलरा नगरपालिका–१ मिर्जा हतिऔलमा सडक छेउको खाल्डोमा एक पुरुष मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका

भारतबाट नेपाल भित्र्याइँदै प्रतिबन्धित लागुऔषध, सिरहामा दुई भारतीय पक्राउ

सिरहा – भारतबाट नेपालतर्फ प्रतिबन्धित लागुऔषधको कारोबार भइरहेको आशंकाबीच सिरहामा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट

पोडकास्ट सुन्नुहोस