
शिक्षकले छात्राको जन्मदिनको अवसरमा ‘ह्याप्पी बर्थडे मेरी जान’ सन्देश पठाउदा भयो कुटपिट र तोडफोड
वीरगन्ज – रौतहटको गरुडा–९ श्रीपुरस्थित श्री माध्यमिक विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साहले छात्रालाई जिस्काएको आरोपमा विद्यार्थी र अभिभावकले शिक्षकमाथि कुटपिट

















