२०८२ माघ ५ गते, सोमबार २३:२४

Category: समाज

भ्रष्टाचार अवधारणा सूचकांक २०२४: नेपाल ३४औं स्थानमा

काठमाडौँ- ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२४ अनुसार नेपालले १०० मा ३४ अंक प्राप्त गरेको छ। यो

रौतहटमा स्कार्पियो र ट्रक ठोक्किँदा पाँच जना घाइते

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिकामा आज बिहान एउटा स्कार्पियो र ट्रक ठोक्किँदा पाँच जना गम्भीर घाइते भएका छन्। पुर्व पश्चिम

म म पसलमा सिलिण्डर विस्फोटमा घाइते भएका दुई जनाको मृत्यु

काठमाडौँ – काठमाडौँको कमलपोखरीस्थित शानदार म म पसलमा गत बिहीबार भएको ग्यास सिलिण्डर विष्फोटमा घाइते भएका मध्ये दुई जनाको मृत्यु

आज नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समितिको बैठक नयाँ दिल्लीमा

वीरगन्ज — नेपाल र भारतबीच ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समितिको (JSC) महत्वपूर्ण बैठक आज भारतको नयाँ दिल्लीमा भइरहेको छ। यस

ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज: शैक्षिक उत्कृष्टताको केन्द्र वा राजनीतिक खेलको शिकार?

वीरगन्ज — ठाकुरराम बहुमुखी क्याम्पस  वि.सं. २००९ मा स्थापना भएको थियो, मधेश प्रदेशको शैक्षिक इतिहासको एक अभिन्न अंग मानिन्छ। यसले

सुरक्षित खानेपानीको पहुँच शत प्रतिशत नागरिकमा पु¥याउन तीन तहबीच समन्वय आवश्यकः खानेपानी मन्त्री यादव

काठमाडौँ –  खानेपानीमन्त्री प्रदीप यादवले शत प्रतिशत सुरक्षित खानेपानीको पहुँच पु¥याउन तीन तहका सरकारबीच समन्वयको आवश्यक रहेको बताउनुभएको छ ।

फाइल अड्काउने प्रवृत्तिले भ्रष्टाचार मौलायोः मुख्यमन्त्री सिंह

वीरगन्ज- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कानूनी अधिकारीहरूले कानूनसम्मत रूपमा काम नगरी फाइल अड्काउने प्रवृत्तिले मुलुकमा भ्रष्टाचार मौलाएको बताउनुभएको छ

वीरगन्जको नारायणी अस्पतालमा ५०० शैयाको भवन निर्माणको अन्योलता हट्यो

वीरगन्ज– सर्वोच्च अदालतले पाँच वर्षदेखि अड्किएको वीरगन्जको नारायणी अस्पतालमा ५०० शैयाको भवन निर्माणसम्बन्धी मुद्दाको किनारा लगाएको छ। अदालतले यसअघि उच्च

संविधान संशोधनका एजेण्डामा सबै दलहरुसँग सहमतिको प्रयास गर्छौँः सांसद भट्टराई

काठमाडौँ –  नेकपा (एमाले) का सचिव योगेश भट्टराईले संविधान संशोधनका एजेण्डामा सबै दलहरुसँग सहमतिको प्रयास गरिने बताउनुभएको छ । सोमवार

पोडकास्ट सुन्नुहोस