
सप्तरी घटनाको विरोधमा वीरगन्जमा प्रदर्शन: ‘मुस्लिम महिलामाथि अपमान र साम्प्रदायिक घृणा फैलाउनेलाई फाँसी सरहको सजाय होस्’
वीरगन्ज- सप्तरी जिल्लामा हालै घटेका गम्भीर साम्प्रदायिक उत्तेजनात्मक तथा महिला अपमानसम्बन्धी आपराधिक घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेपाल मुस्लिम समाज संघ,

















