
नेपाल मुस्लिम समाज संघ पर्साद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति, तत्काल स्पष्टीकरण माग
वीरगन्ज- नेपाल मुस्लिम समाज संघ पर्साले हालै प्रधानमन्त्रीद्वारा सार्वजनिक रूपमा व्यक्त भएको भनिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल स्पष्टीकरण माग

















