
नियन्त्रणमा लिएको हातहतियार बुझाउन नेपाल प्रहरीको अनुरोध नियन्त्रणमा लिएको प्रहरीको पोशाकहरु दुरुपयोग नगर्न नेपाल प्रहरीको आग्रह
काठमाडौं- भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका हातहतियार, सञ्चार साधन, सवारी साधन फिर्ता बुझाउन अनुरोध गरेको

















