
कर्मचारी मिलन केन्द्र पर्साको अध्यक्षमा प्रभाकरकुमार मल्लिक, १३ सदस्यीय कार्यसमिति गठन
पर्सा- कर्मचारी मिलन केन्द्र पर्साको वार्षिक साधारणसभा तथा अधिवेशनबाट जिल्ला अदालत पर्साका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसहमत