
शिक्षकहरूको सिट्ठी जुलुस आज : विद्यालय शिक्षा विधेयक पारित गर्न माग गर्दै काठमाडौंमा आन्दोलन जारी
काठमाडौं- नेपाल शिक्षक महासंघको अगुवाइमा काठमाडौं केन्द्रित शिक्षक आन्दोलनले तीव्रता पाएको छ। विद्यालय शिक्षा विधेयक यथाशीघ्र पारित गर्नुपर्ने मुख्य मागसहित