
मानव तस्करी प्रकरणमा गृह मन्त्रालयको आत्मरक्षा : मन्त्री लेखक भन्छन्, “धेरै कुरा थाहा पाइसकेको छु”, विपक्षको दवावमा राजीनामा माग
काठमाडौं – भिजिट भिसाको आवरणमा भएको मानव तस्करी प्रकरणले देशको राजनीति तातिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुखको संलग्नतासँगै गृह