२०८२ कार्तिक २३ गते, आईतवार ०६:२५

Day: २०८२ भाद्र २६ गते, बिहीबार १८:०१

जेनजीहरु भन्छन् : शान्तिपूर्ण आन्दोलनमा थियौं, ‘झोले’हरु घुसेर आगो लगाए

काठमाडौं – जेनजीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि सरकारविहीनताको अवस्था सिर्जना

जेन–जी प्रदर्शनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो (नामावली) सहित

काठमाडौं – जेन–जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट संकलन गरेको विवरणअनुसार

पर्साको पोखरियामा युवाहरूको प्रदर्शन, संविधान र व्यवस्थाको रक्षा गर्न खबरदारी

पर्सा – प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै देशमा उत्पन्न राजनीतिक शून्यता र अनिश्चितताबीच पर्साको पोखरियामा युवाहरू सडकमा उत्रिएका छन्।

राज्य सुरक्षाविहीन:कीर्तिपुरवासी आफैं गस्तीमा

काठमाडौं- नेपालभर भदौ २३ गतेबाट सुरु भएको जेन–जी पुस्ताको आन्दोलनका क्रममा सरकारी एवम प्रशासनिक संरचनाहरुमा आगजनी भएपछि अवस्था अस्तव्यस्त छ

जेनजीहरुबीच नै एकआपसमा लफडा, कुटपिटमै उत्रिए

काठमाडौं- सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूहहरु देखिदा उनीहरुबीच नै लफडा भइरहेको छ । बिहीबार सैनिक मुख्यालयमा जम्मा भएका युवाहरूबीच नै

राष्ट्रपतिको अपिल : लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्न प्रयास गर्दैछु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले देशमा देखिएको वर्तमान विषम परिस्थितिबाट मुलुकलाई संवैधानिक दायराभित्र रही निकास दिन प्रयासरत रहेको बताएका छन्

छिमेकीले विन्ती गर्दागर्दै पनि जलाए गर्भनरको घर, निशानामा थिए विष्णु पौडेल

काठमाडौं- ललितपुरको भैंसैपाटीमा नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौैडेल र अर्थमन्त्री विष्णु पौडेल छिमेकी हुन् । घर सँगै नजोडिएपनि आसपास

पर्सामा कर्फ्यु खुकुलो, निषेधाज्ञा यथावत्; सिडिओले शान्ति र संयमका लागि अपिल

पर्सा – जेन(जी) आन्दोलनका कारण सृजित असामान्य परिस्थिति सामान्य हुँदै गएपछि पर्सा जिल्ला प्रशासनले कर्फ्यु खुकुलो पार्ने निर्णय गरेको छ।

नियन्त्रणमा लिएको हातहतियार बुझाउन नेपाल प्रहरीको अनुरोध नियन्त्रणमा लिएको प्रहरीको पोशाकहरु दुरुपयोग नगर्न नेपाल प्रहरीको आग्रह

काठमाडौं- भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका हातहतियार, सञ्चार साधन, सवारी साधन फिर्ता बुझाउन अनुरोध गरेको

अस्थिर राजनीतिक परिस्थितिप्रति एमाले चिन्तित, निष्पक्ष छानबिन र संवादको माग

काठमाडौं- मुलुकमा उत्पन्न असामान्य राजनीतिक परिस्थितिप्रति नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले गहिरो चिन्ता व्यक्त गर्दै यस संकटको लोकतान्त्रिक र संवैधानिक

पोडकास्ट सुन्नुहोस