२०८३ जेष्ठ १७ गते, आईतवार १६:५८

धादिङ बस दुर्घटना हुँदा १८ जनाको मृत्यु

काठमाडौं –

पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन् ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग१ख १४२१ नम्बरको बस आज बिहान करिब १:३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । बस सडकबाट ३ सय मिटर तल खसेको हो ।

दुर्घटनामा घाइते भएका २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसमा ४५ जना यात्रु सवार थिए । मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ ।

प्रतिक्रिया

वीरगन्ज बजारमा कमसल खाद्यवस्तुको बिगबिगी: अनुगमन तीव्र पार्न र ‘मोबाइल ल्याब भ्यान’ परिचालन गर्न उपभोक्ता मञ्चको माग

वीरगन्ज– पछिल्लो समय वीरगन्ज लगायत देशका विभिन्न बजारहरूमा गुणस्तरहीन र

वीरगन्ज बजारमा कमसल खाद्यवस्तुको बिगबिगी: अनुगमन तीव्र पार्न र ‘मोबाइल ल्याब भ्यान’ परिचालन गर्न उपभोक्ता मञ्चको माग

वीरगन्ज– पछिल्लो समय वीरगन्ज लगायत देशका विभिन्न बजारहरूमा गुणस्तरहीन र

रोचक

पोडकास्ट सुन्नुहोस