२०८२ असार ११ गते, बुधबार १०:५४

काठमाडौँ-

दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योललाई आज पक्राउ गर्ने तयारी गरिएको छ । उनलाई पक्राउ गर्न बिहीवार राति २ हजार भन्दा बढी पुलिसहरु उनको निवासमा तैनाथ गरिएको थियो ।

सियोलको अदालतले युन विरुद्ध हिरासत वारेन्ट कार्यान्वयन गर्न राष्ट्रपति युन सुक–योललाई शुक्रवार पक्राउ गर्न प्रयास गरेको हो । यून विरुद्धको महाभियोग प्रश्ताव डिसेम्बर १४ मा राष्ट्रिय सभामा पारित भएको थियो । यसलाई १८० दिनसम्म विचार गर्न संवैधानिक अदालतमा पठाइएको थियो । जुन अवधिमा यूनको शक्ति निलम्वित छ ।न्युज एजेन्सी

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस