२०८३ जेष्ठ १६ गते, शनिबार २०:१४

धुलिखेलमा बस पल्टियो, १७ जना घाइते

काठमाडौं –

काभ्रेको धुलिखेलमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । काठमाडौंबाट ओखलढुङ्गाका लागि हिँडेको अरनिको यातायातको प्रदेश ३००१–००५ख ९९४२ नम्बरको बस आज बिहान धुलिखेल नगरपालिका– १० सारादा बतासेमा दुर्घटना भएको हो ।

२४ जना यात्रु सवार बस सडकको नालीमा पल्टिएर दुर्घटना हुँदा चालक र सह–चालकसहित १७ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका सहायक हवलदार रुद्र लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस