२०८३ जेष्ठ १६ गते, शनिबार २०:१५

दुई समूहबीच झडप : नवलपरासी प्रहरीले गर्‍यो हवाई फायर, १५ जना घाइते

१३ फागुन,काठमाडौं । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको झडपले उग्ररुप लिँदा स्थिति नियन्त्रण लिन प्रहरीले केही हवाई फायर गरेको छ।

सोमबार बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएकोमा आज विहान सोही विषयलाई लिएर तनावको अवस्था सिर्जना भएको थियो।

बिहान करिव ९ बजे तिर झडप हुँदा प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको जनाएको छ। झडपमा स्थानीय र प्रहरी गरी करिब १५ जना घाइते भएका छन्।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस