२०८२ असार २१ गते, शनिबार ११:२२

काठमाडौं —

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आइतबार साँझ हृदयघात भएपछि उनलाई काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।अस्पताल स्रोतका अनुसार अहिले शाहको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको र खतरामुक्त रहेको जनाएको छ ।

अघिल्लो साल पनि पारसलाई मुटुमा समस्या भएपछि मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस