२०८३ बैशाख २६ गते, शनिबार ११:५६

लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु, २८ घाइते

काठमाडौं-

लेबनानका स्वास्थ्य अधिकारीहरूकाअनुसार पूर्वी र दक्षिणी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

२८ जना घाइते भएका छन् । लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा टायर शहरका साथै धेरै उपत्यका र गाउँहरूलाई लक्षित गरिएको थियो ।

जसमा ६ जनाको मृत्यु र २२ जना घाइते भएका छन् । पूर्वी लेबनानमा भएका आक्रमणमा ६ जना घाइते भएको बताएको छ

प्रतिक्रिया

प्रधानन्यायाधीश बन्नुअघि ‘जनताको अदालत’मा डा. शर्मा, संसदीय समितिद्वारा उजुरी आह्वान

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीशडा. मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिले सार्वजनिक

प्रधानन्यायाधीश बन्नुअघि ‘जनताको अदालत’मा डा. शर्मा, संसदीय समितिद्वारा उजुरी आह्वान

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीशडा. मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिले सार्वजनिक

पोडकास्ट सुन्नुहोस