२०८३ असार २० गते, शनिबार १५:१०

क्यानबेरामा म्याराथन महोत्सव आयोजना

काठमाडौं-

अष्ट्रेलियाको राजधानी क्यानबेरामा म्याराथन महोत्सव आयोजना गरिएको छ । सहभागीहरूसँग पूर्ण म्याराथन (४२.२ किलोमिटर), हाफ म्याराथन (२१.१ किलोमिटर), साथै १० किलोमिटर, ५.४ किलोमिटर र ४.५ किलोमिटरको छोटो दूरीमा भाग लिने विकल्प थियो ।

बालबालिकाका लागि २ किलोमिटरको विशेष रमाइलो दौड पनि कार्यक्रमको हिस्सा थियो । सबै दौडहरू ऐतिहासिक पुरानो संसद भवनको प्रवेशद्वारबाट शुरु भएका थिए । जसका मार्गहरू लेक बर्ली ग्रिफिन र संसदीय त्रिकोणको वरिपरि थियो । यो महोत्सव अष्ट्रेलियाको सबैभन्दा पुरानो शहर म्याराथनहरूमध्ये एक हो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस