२०८३ असार २० गते, शनिबार १५:०८

अमेरिकासँगको वार्ताको अर्को चरण ओमान बाहिर हुन्छः इरान

काठमाडौं-

इरानले आणविक कार्यक्रममा संयुक्त राज्य अमेरिकासँगको अप्रत्यक्ष वार्ताको अर्को चरण ओमान बाहिर हुने बताएको छ । यद्यपि वार्ताको संरचना र मध्यस्थता अपरिवर्तित रहने जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईकाअनुसार तेहरानले वार्ताको स्थानलाई ती ढाँचा जत्तिकै महत्वपूर्ण मान्दैन ।

छलफलहरू अप्रत्यक्ष रूपमा सञ्चालन भइरहने उहाँले संकेत गर्नुभयो । ओमानले आफ्नो मध्यस्थकर्ताको भुमिका भने कायम राख्ने उहाँको भनाइ छ । बगाईले मस्कटले आगामी चरणको लागि नयाँ स्थानको समन्वय गर्ने बताउनु भयो । वार्ताको प्रारम्भिक चरणको आयोजनामा ओमानको भुमिकाको लागि प्रशंसा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस