२०८२ पुष २८ गते, सोमबार ००:२६

वायु प्रदुषण कम गर्न माग गर्दै प्रदर्शन

काठमाडौं –

वायु प्रदुषण कम गर्न माग गर्दै प्रदर्शन भएको छ ।

शनिवार काठमाडौंको माईतीघर मण्डलामा वायु प्रदुषण कम गर्न माग गर्दै प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले स्वच्छ हावाको लागि साइकल, वायु प्रदुषण घटाउन वर्षाकै भर, सरकार खोई रु खोइ स्वच्छ हावा, हिँडौँ, साइकल चढौँ, आकाश निलो बनाऔँ, विश्वकै सबैभन्दा प्रदुषित वायुप्रदुषण यता छ, काठमाडौंबाट चुनाव जितेका सांसद कता छन् रु लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस