२०८२ भाद्र ५ गते, बिहीबार १९:०१

काठमाण्डौ – 

संयुक्त राष्ट्र संघले संयुक्त राज्य अमेरिका र चीन बीचको हालैको व्यापार वार्तालाई स्वागत गरेको छ । संवादलाई विश्वव्यापी अर्थतन्त्रको लागि धेरै सकारात्मक संकेतको रूपमा वर्णन गरेको छ । जनवादी गणतन्त्र चीन र संयुक्त राज्य अमेरिका बीच स्विट्जरल्याण्डमा सप्ताहन्तमा भएको व्यापार वार्तालाई स्वागत गर्ने संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताटेफन डुजारिकले बताउनु भयो ।

दुई देशबीचको वार्ता विश्व अर्थतन्त्रको लागि धेरै सकारात्मक रहेको बताउनु भयो

प्रतिक्रिया

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

पोडकास्ट सुन्नुहोस