२०८२ फाल्गुन ४ गते, सोमबार ११:४१

क्यानडाको नयाँ मन्त्रिपरिषद्वारा शपथ ग्रहण

काठमाडौँ-

क्यानडाको नयाँ संघीय मन्त्रिपरिषद्ले मंगलबार ओटावाको रिडाउ हलमा शपथ लिएको छ । प्रधानमन्त्री मार्क कार्नीले आफ्नो नयाँ सरकारका दुई ठूला प्राथमिकताहरू उल्लेख गर्दै आफ्नो भाषण शुरु गर्नुभयो । कार्नीको निर्वाचित भएदेखि दोस्रो तर पहिलो नयाँ मन्त्रिपरिषद्मा २८ मन्त्री र १० राज्य सचिवहरूको कोर समूह समावेश छ । अनिता आनन्दले मेलानी जोलीलाई विदेश मामिला मन्त्रीको रूपमा प्रतिस्थापन गर्नुभयो । जोली उद्योग मन्त्री बनिन् ।

फ्रान्कोइस–फिलिप शैम्पेन अर्थमन्त्री नै रहे र राजश्व मन्त्रीको अतिरिक्त भूमिका पनि सम्हाल्नुभएको छ । कार्नीको लिबरल पार्टीले गत महिना क्यानडामा भएको संसदीय चुनावमा जित हासिल गर्दै अल्पसंख्यक सरकार गठन गरेको थियो। हाउस अफ कमन्सको बैठक क्यालेण्डरमा हाल मे २६ लाई सांसदहरूको पहिलो बैठक मितिको रूपमा सूचीवद्ध गरिएको छ ।

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

पोडकास्ट सुन्नुहोस