२०८२ कार्तिक १३ गते, बिहीबार ०३:५९

इण्डोनेसियाली सामानहरूमा १९ प्रतिशत कर लाग्ने ट्रम्पको घोषणा

काठमाडौं-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार इण्डोनेसियाबाट संयुक्त राज्य अमेरिकामा निर्यात हुने सबै सामानहरूमा १९ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ । इण्डोनेसियामा अमेरिकी निर्यातहरू कर– र गैर–कर अवरोधहरूबाट मुक्त हुने उहाँको भनाइ छ ।

इण्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग कुरा गरेपछि एउटा महत्वपूर्ण सम्झौतालाई अन्तिम रूप दिएको ट्रम्पको भनाइ छ । सम्झौताको एक भागको रूपमा इण्डोनेसियाले अमेरिकी बजारबाट १५ अर्ब अमेरिकी डलरको ऊर्जा र ४.५ अर्ब डलरको कृषि उत्पादनहरू खरिद गर्न प्रतिवद्धता जनाएको छ । साथै ५० बोइङ जेटहरू पनि छन् ।

केही थप सम्झौताहरू घोषणा गरिने ट्रम्पले खुलासा गर्नुभयो ।

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

राजनीति

पोडकास्ट सुन्नुहोस