२०८२ कार्तिक १३ गते, बिहीबार ०१:२६

सभापति थापाको टिप्पणीः विद्यालय शिक्षा विधेयक शिक्षक विधेयक जस्तै भयो

काठमाडौं –

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा क्षेत्रमा राजनीति हाबी भएको कारण अवस्था शैक्षिक अस्तव्यस्त बनेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयेति एक कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताउनुभएको हो । उहाँले शिक्षा क्षेत्रमा गुणस्तरीय सुधारको खाका नबनाई सरकारले अन्धाधुन्द निर्णय गर्दै आएको आरोप लगाउनु भयो । उहाँले आवेदनकै आधारमा समूदायमा विद्यालयको संख्या थप्ने सरकारको निर्णयले पनि शिक्षामा गुणस्तर आउन नसकेको बताउनु भयो ।

उहाँले शिक्षा, स्वास्थ्य र देश विकासमा कुनै पनि राजनीतिक दलले राजनीति गर्न नहुनेमा जोड दिनुभयो । उहाँले मुलुकको समग्र विद्यालय शिक्षा प्रणालीमा सुधार ल्याउनको लागि विद्यालय शिक्षा विधेयक अघि सारेको पनि बताउनु भयो । उहाँले पछिल्लो समय शिक्षा विधेयक शिक्षक विधेयक जस्तो बन्दै गएको टिप्पणी पनि गर्नुभयो ।

शिक्षकहरुलाई विद्यार्थीप्रति उत्तरदायी बनाउन सकेमात्र शिक्षा क्षेत्रको सुधार हुने आफ्नो समितिको ठहर रहेको सभापति थापाको भनाइ छ ।

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

राजनीति

पोडकास्ट सुन्नुहोस