२०८२ मंसिर १२ गते, शुक्रबार १८:३३

एनपीएल :चितवनलाई काठमाडाकौं १४३ रनको लक्ष्य

काठमाडौं-

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।

शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौं १४२ रन जोडेको हो ।

चितवनले काठमाडौंलाई १९.४ ओभरको खेलमा नै अलआउट गरेको थियो । चितनका कमलसिंह ऐरीले अन्तिम विकेट लिएका थिए ।

चार खेल खेलिसकेको काठमाडौं र तीन खेल खेलेको चितवनको समान चार अंक छ भने अंक तालिकामा चितवन तेस्रो स्थानमा र काठमाडौं चौथो स्थानमा छ । चितवन टिमको नेतृत्व कुशल मल्लको सम्हालेका छन् भने काठमाडौंका कप्तान करण केसीले सम्हालेका छन् ।

 नेपाल मुस्लिम समाज संघ पर्साद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति, तत्काल स्पष्टीकरण माग

वीरगन्ज- नेपाल मुस्लिम समाज संघ पर्साले हालै प्रधानमन्त्रीद्वारा सार्वजनिक रूपमा

 नेपाल मुस्लिम समाज संघ पर्साद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति, तत्काल स्पष्टीकरण माग

वीरगन्ज- नेपाल मुस्लिम समाज संघ पर्साले हालै प्रधानमन्त्रीद्वारा सार्वजनिक रूपमा

पोडकास्ट सुन्नुहोस