२०८२ मंसिर १२ गते, शुक्रबार १८:५५

संजय दत्तको दुर्लभ दृश्यले बलिउडमा चर्चा

एजेन्सी –

बलिउडका दिग्गज अभिनेता संजय दत्त हालै मुम्बईको बान्द्रा क्षेत्रमा आफ्ना सन्तानसहित देखिएको दृश्यलाई निकै दुर्लभ मानिएको छ ।

कतै घुम्न जाँदा उनीसँगै उनका छोराछोरी शहरान दत्त र इकरा दत्त पनि थिए । जुन दृश्यलाई निकै दुर्लभ मानिएको छ । सन्तानहरुसँग सँगै सार्वजनिक रूपमा देखा पर्ने उनको हालै दृश्यले निकै चर्चा पनि पाइरहेको छ ।
धेरैले उनका छोराछोरी कसरी हुर्केका छन् र उनीहरू आफ्ना बुबासँग कति नजिक छन् भनेर टिप्पणी गरिरहेका बेला उक्त दृश्य निकै रोचक बनेको छ । प्रशंसकहरूले पनि परिवारको दुर्लभ सार्वजनिक क्षणलाई चासो देखाएका छन् ।

सेलिब्रेटीहरूले प्रायः व्यक्तिगत क्षणहरू गोप्य राख्ने गरेको भएपनि संजय दत्त र परिवारको दृश्यलाई निकै चासोका साथ हेरिएको छ ।(एएनआइ)

 नेपाल मुस्लिम समाज संघ पर्साद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति, तत्काल स्पष्टीकरण माग

वीरगन्ज- नेपाल मुस्लिम समाज संघ पर्साले हालै प्रधानमन्त्रीद्वारा सार्वजनिक रूपमा

 नेपाल मुस्लिम समाज संघ पर्साद्वारा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति, तत्काल स्पष्टीकरण माग

वीरगन्ज- नेपाल मुस्लिम समाज संघ पर्साले हालै प्रधानमन्त्रीद्वारा सार्वजनिक रूपमा

पोडकास्ट सुन्नुहोस