२०८२ माघ ६ गते, मंगलवार ११:१८

अमरेस र गगन विच चुनावी भिडन्त

पर्सा –

मधेश प्रदेशको सर्लाही जिल्ला अहिले देशकै राजनीतिक हटसिट बनेको छ ।

सर्लाहीको निर्वाचन क्षेत्र नं. ४बाट राष्ट्रीय स्वतन्त्र पार्टी(रा.स्व.पा)का उम्मेदवार अमरेश नारायण सिंहसंग नेपाली काँग्रेसका सभापति गगन थापा निर्वाचन लडने तय भएपछि उक्त क्षेत्र अहिले राजनीतिक चर्चाको कन्द्रविन्दु बनेको छ ।

काडमाण्डौ–४बाट तिन पटक निर्वाचिन भएका सभापति थापा पहिलो पटक मधेस प्रदेशबाट चुनाव लडने निर्णयमा पुगेका छन् ।

सर्लाही– ४बाट पहिनै तीन पटक निर्वाचित भएका अमेर सिंहसंग सभापति थापाको चर्को प्रतिस्पर्दा हुने निस्चित रहेकोे राजनीतिक जानकारहरु बताउछन् । अमरेस सिंहले आफनो राजनीतिक यात्रा नेपाली काँग्रेसबाटै सुरु गरेका हुन ।

पोडकास्ट सुन्नुहोस