२०८३ बैशाख २ गते, बुधबार ०६:१४

दक्षिण कोरियाली राष्ट्रपति योललाई आज पक्राउ गर्ने तयारी

काठमाडौँ-

दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योललाई आज पक्राउ गर्ने तयारी गरिएको छ । उनलाई पक्राउ गर्न बिहीवार राति २ हजार भन्दा बढी पुलिसहरु उनको निवासमा तैनाथ गरिएको थियो ।

सियोलको अदालतले युन विरुद्ध हिरासत वारेन्ट कार्यान्वयन गर्न राष्ट्रपति युन सुक–योललाई शुक्रवार पक्राउ गर्न प्रयास गरेको हो । यून विरुद्धको महाभियोग प्रश्ताव डिसेम्बर १४ मा राष्ट्रिय सभामा पारित भएको थियो । यसलाई १८० दिनसम्म विचार गर्न संवैधानिक अदालतमा पठाइएको थियो । जुन अवधिमा यूनको शक्ति निलम्वित छ ।न्युज एजेन्सी

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस