२०८२ पुष २७ गते, आईतवार २२:१८

धुलिखेलमा बस पल्टियो, १७ जना घाइते

काठमाडौं –

काभ्रेको धुलिखेलमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । काठमाडौंबाट ओखलढुङ्गाका लागि हिँडेको अरनिको यातायातको प्रदेश ३००१–००५ख ९९४२ नम्बरको बस आज बिहान धुलिखेल नगरपालिका– १० सारादा बतासेमा दुर्घटना भएको हो ।

२४ जना यात्रु सवार बस सडकको नालीमा पल्टिएर दुर्घटना हुँदा चालक र सह–चालकसहित १७ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका सहायक हवलदार रुद्र लामिछानेले जानकारी दिए ।

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस