२०८३ जेष्ठ १६ गते, शनिबार २१:०६

युएसएआईडीले १ हजार ६ सय कर्मचारी बर्खास्त गर्ने

काठमाडौं –

अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआईडी) ले संयुक्त राज्य अमेरिकामा १ हजार ६ सय कर्मचारीहरूलाई बर्खास्त गर्ने भएको छ । बाँकी रहेका अधिकांश कर्मचारीहरूलाई प्रशासनिक बिदामा राख्नेछ ।

विदेशी कर्मचारीहरूका लागि स्वैच्छिक एजेन्सी–वित्त पोषित फिर्ता यात्रा कार्यक्रम र अन्य सुविधाहरूको लागि योजना बनाएको छ । एलोन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागद्वारा सरकारी सुधारको लागि एक प्रमुख लक्ष्य भएको बताइएको छ ।

अमेरिकी मिडियाबाट अघिल्ला रिपोर्टहरू अनुसार ट्रम्प प्रशासनको लक्ष्य युएसएर्आइडीको विश्वव्यापी कार्यबललाई १० हजार भन्दा बढीबाट ३०० भन्दा कममा घटाउनु थियो, । जुन ९७ प्रतिशतले कमी हो ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस