२०८३ असार २४ गते, बुधबार १९:३०

इजिप्ट र युरोपेली संघका शिर्ष कुटनीतिज्ञद्वारा गाजा युद्धविराम वार्ता पुनः शुरु गर्न आग्रह

काठमाडौं-

इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र युरोपेली संघका विदेश मामिला तथा सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि काजा कालासले गाजा युद्धविराम वार्ता पुनः शुरु गर्न आह्वान गर्नुभएको छ ।

कायरोमा युरोपेली संघका शिर्ष कुटनीतिज्ञसँगको बैठकपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अब्देलाट्टीले गाजा पट्टीमा नागरिकहरू विरुद्ध इजरायली सैन्य कारबाही पुनः शुरु गर्ने कुरालाई अस्वीकार गर्नुभयो ।

सबै (इजरायली) बन्दीहरूलाई रिहा गर्ने एक मात्र तरिका वार्ताको टेबलमा फर्कनु र युद्धविराम सम्झौताको पालना गर्नु रहेको बताउनु भयो । उहाँले जनवरी १९ मा लागू भएको प्रारम्भिक गाजा युद्धविराम सम्झौताको दोस्रो चरणतर्फ द्रुत गतिमा अघि बढ्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो ।

प्रतिक्रिया

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, गेटा अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

काठमाडौं- सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, गेटा अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

काठमाडौं- सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल

पोडकास्ट सुन्नुहोस