२०८३ असार २० गते, शनिबार १६:१७

दक्षिण पश्चिम पाकिस्तानमा बम आक्रमणमा ३ सुरक्षा कर्मीको मृत्यु, १६ घाइते

काठमाडौं-

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा मंगलवार सडक छेउमा भएको बम विस्फोटमा तीन सुरक्षा कर्मीको मृत्यु र १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । घटना मस्तुङ जिल्लाको कुन्ड मसुरी क्षेत्र नजिकै भएको थियो ।

जहाँ कलात जिल्लाको तालिम केन्द्रबाट कर्मचारीहरू बोकेको प्रहरी ट्रकमा इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस ठोक्किएको थियो । बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले सबै घाइतेहरूलाई स्थानीय अस्पतालमा सारिएको छ । गम्भीर अवस्थाका बिरामीहरूलाई उन्नत चिकित्सा उपचारको लागि क्वेटा सारिएको छ ।

लक्षित कर्मचारीहरू बलुचिस्तान कन्स्टेबुलरीका थिए । बलुचिस्तान नेशनल पार्टी–मेंगलद्वारा आयोजित धर्ना विरोध प्रदर्शनको सुरक्षाको लागि तैनाथ गरिएको थियो । अहिलेसम्म कुनैपनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस