२०८३ असार २० गते, शनिबार ११:१५

ग्याबोनको राष्ट्रपतिमा ब्रिस क्लोटेयर ओलिगुई न्गुमाले गरे शपथ ग्रहण

काठमाडौं –

अप्रिल १२ मा भएको राष्ट्रपति चुनावमा ९४.८५ प्रतिशत मत प्राप्त गरी विजयी हुनुभएका ब्रिस क्लोटेयर ओलिगुई न्गुमाले देशको राजधानी लिब्रेभिलस्थित सिनो–गाबोनेस फ्रेन्डशिप स्टेडियममा औपचारिक रूपमा ग्याबोनको राष्ट्रपतिको रूपमा शपथ लिनुभएको छ । संवैधानिक अदालतको अगाडि र संक्रमणकालीन संसदको उपस्थितिमा पदको शपथ ग्रहण गरिएको थियो ।

उद्घाटन समारोहमा लगभग २० अफ्रिकी राष्ट्र प्रमुखहरू उपस्थित थिए । गत वर्ष नोभेम्बर १६ मा जनमत संग्रहद्वारा अनुमोदित संविधानअनुसार ग्याबोनेस गणतन्त्रको राष्ट्रपति सात वर्षको कार्यकालको लागि निर्वाचित हुन्छ । जुन एक पटक नवीकरण गर्न सकिन्छ ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस