२०८२ भाद्र ५ गते, बिहीबार १८:५६
काठमाडौँ-

ब्राजिलले बहुपक्षीयता र स्वतन्त्र व्यापारको रक्षामा ग्लोवल साउथको आवाजलाई बलियो बनाउन चीनसँग मिलेर काम गर्ने लक्ष्य राखेको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले चीन भ्रमण अघि हालैको एक अन्तर्वार्तामा यस्तो टिप्पणी गर्नुभयो । ब्राजिलले २१ औं शताब्दीको यस अशान्त संसारमा चीनलाई एक राजनीतिक साझेदार, आर्थिक साझेदार र एक धेरै बलियो रणनीतिक साझेदारको रूपमा हेरेको बताउनु भयो ।

व्यापारको सन्दर्भमा उहाँले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र ब्राजिलको चीनसँग व्यापारको उल्लेखनीय मात्रा रहेको बताउनु भयो । दुई बीचको व्यापार सम्बन्धको तिब्र वृद्धिले व्यापार आदानप्रदान र लगानीको लागि ठूलो सम्भावना रहेको बताउनु भयो ।

प्रतिक्रिया

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

पोडकास्ट सुन्नुहोस