२०८३ जेष्ठ ७ गते, बिहीबार १३:००

मुख्यमन्त्री सरोज कुमार यादवले दिए राजिनामा

जनकपुर –

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजिनामा दिएका छन् ।

बुधबार (आज) मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत लिने भनिएकोमा उनले आफ्नो धारणा राख्दै राजिनामा दिएको घोषणा गरेका छन् ।

विश्वासको मत पाउने नदेखिएपछि उनले बैठकमा विश्वासको मत लिनु अघि नै राजिनामा दिएका छन् ।

मुख्यमन्त्री यादवले धारणा राखिरह्दा ७ राजनितिक दलका सांसदहरु बैठकबाट बाहिरिएका थिए । उनले आफ्नो धारणामा ७ राजनितिक दलको आलोचना गरेका थिए । उनले आफू मुख्यमन्त्री भएदेखि ७ राजिनितिक दलले गरेको क्रियाकलापलाई असंविधानिक, अराजक र अशोभनीय रहेको बताए । उनले आजै आफ्नो राजिनामा पत्र प्रदेश प्रमुख कार्यालयमा बुझाउने जानकारी दिए ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस