नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीरमा नेता/कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । श्रेष्ठको पार्थिव शरीर आज बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पणका लागि राखिएको छ । वरिष्ठ नेता श्रेष्ठको मंगलबार उपचारका क्रममा जावलाखेल स्थीत हेलिस अस्पतालमा निधन भएको थियो ।

विश्वले नेपाललाई तिर्नैपर्छ ‘जलवायु संकट’को मूल्य
डा. शोभाकर पराजुली कहिलेकाहिँ पीडाहरू यति अग्ला भइदिन्छन् कि त्यसको











