२०८२ चैत्र २३ गते, सोमबार १६:४२

Category: बागमती

राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार

काठमाडौं- काठमाडौं तिनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो

नेपालको सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब नाघ्यो, चालु वर्षमै साढे दुई खर्ब थपियो

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा नेपाल सरकारको तिर्न बाँकी ऋण २६ खर्ब ७६ अर्ब तीन करोड रुपैयाँ

को हुन् नेपाल प्रहरीको नयाँ आइजिपी दीपक थापा ?

काठमाडौं- नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई

वर्तमान व्यवस्था ठूला, बडाहरुलाई मिलेर खान चाहिएको हो : प्रमुख सचेतक शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले वर्तमान व्यवस्था जनतालाई चाहिएको नभई ठूला बडाहरुलाई मिलेर खान चाहिएको टिप्पणी गर्नुभएको

नेपालमा छिटै राजतन्त्र फर्किन्छः बाबा कालिदास

काठमाडौं- धार्मिक अभियन्ता बाबा कालीदासले अभिभावकको रुपमा राजा देशलाई आवश्यक भएको बताउनुभएको छ । आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले

समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा विरोध सभा गर्ने

काठमान्डौँ-  समाजवादी मोर्चाले अगामी चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेको छ । मंगलवार आलोकनगरस्थित नेकपा (एकीकृत

वागमती प्रादेशिक ललितकला प्रदर्शनी, २०८१ शुरु

काठमान्डौँ- वागमती प्रादेशिक ललितकला प्रदर्शनी, २०८१ शुरु भएको छ । सोमवारबाट शुरु भएको प्रदर्शनी चैत्र १ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान,नक्शालमा

पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा भनेर १ करोड २७ लाख ८० हजार रुपैयाँ ठगी

काठमाडौँ – काठमाडौँ महानगरपालिका–३० असन निवासी अनुप सिंहले आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा भनेर चिनाएको र दुई जनालाई अमेरिका जाने

काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकहरुको भव्य स्वागत, विमानस्थलमा तनाव

काठमाडौं- लामो पोखरा बसाइपछि आइतबार काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका समर्थकहरुले नाराबाजीसहित भव्य स्वागत गरेका छन्।

दिपक मनाङेलाई सजायमा २० प्रतिशत छुट दिन आदेश

काठमाडौं- ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वप्रदेश सांसद दिपक मनाङेलाई जिल्ला अदालत काठमाडौंले कैद सजायमा २० प्रतिशत छुट

पोडकास्ट सुन्नुहोस