
ओडिशा घटना :नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई बर्खास्तका लागि आग्रह ,परराष्ट्रमन्त्री राणा
काठमाडौं- भारतको ओडिशास्थित कीट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु र नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारका विषयमा परराष्ट्रमन्त्री डा.

















