
वीरगन्ज महानगरपालिकाद्धारा माघ ११ गतेसम्मका लागि सबै विद्यालयहरूमा जाडो विदा , विदा उल्लङ्घन गर्ने विद्यालयहरू संख्या बढ्दै
वीरगन्ज- चिसो बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले आजदेखि माघ ११ गतेसम्मका लागि सबै विद्यालयहरूमा जाडो विदा दिने घोषणा गरेको छ ।