२०८२ माघ १ गते, बिहीबार २०:२३

Category: विश्व

२०२५ मा विश्व व्यापार ०.२ प्रतिशतले घट्ने अनुमान

काठमाडौँ- वर्तमान भन्सार अवस्था अन्तर्गत २०२५ मा विश्वव्यापी व्यापारको मात्रा ०.२ प्रतिशतले घट्ने अनुमान गरिएको छ । जुन कम भन्सार

डिसेम्बरदेखि १ लाख ७५ हजार भन्दा बढी सिरियालीहरू घर फर्किए

काठमाडौँ- गत वर्ष डिसेम्बर ९ देखि टर्कीबाट कुल १ लाख ७५ हजार ५१२ सिरियालीहरू स्वेच्छाले आफ्नो देश फर्किएका छन् ।

अमेरिकासँगको वार्ताको अर्को चरण ओमान बाहिर हुन्छः इरान

काठमाडौं- इरानले आणविक कार्यक्रममा संयुक्त राज्य अमेरिकासँगको अप्रत्यक्ष वार्ताको अर्को चरण ओमान बाहिर हुने बताएको छ । यद्यपि वार्ताको संरचना

दक्षिण पश्चिम पाकिस्तानमा बम आक्रमणमा ३ सुरक्षा कर्मीको मृत्यु, १६ घाइते

काठमाडौं- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा मंगलवार सडक छेउमा भएको बम विस्फोटमा तीन सुरक्षा कर्मीको मृत्यु र १६ जना घाइते भएको

अरब लिगद्वारा पश्चिमी सुडानमा अर्धसैनिक बलको आक्रमणको निन्दा

काठमाडौं- अरब लिग (एएल) ले पश्चिमी सुडानमा अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) द्वारा गरिएको घातक आक्रमणको निन्दा गरेको छ ।

क्यानबेरामा म्याराथन महोत्सव आयोजना

काठमाडौं- अष्ट्रेलियाको राजधानी क्यानबेरामा म्याराथन महोत्सव आयोजना गरिएको छ । सहभागीहरूसँग पूर्ण म्याराथन (४२.२ किलोमिटर), हाफ म्याराथन (२१.१ किलोमिटर), साथै

अमेरिकी हवाई आक्रमणमा यमनको राजधानीमा ६ जनाको मृत्यु, १३ घाइते

काठमाडौं यमनको राजधानी सानाको पश्चिमी इलाकामा गरिएको अमेरिकी हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ६ पुगेको छ भने अन्य १३ जना

गाजाका ३५ स्थानमा आक्रमण गरेको इजरायली सेनाको दाबी

काठमाडौं- इजरायली सेनाले सोमवार गाजा पट्टीभर आक्रमणको नयाँ लहर शुरु गरेको बताएको छ । जसमा लगभग ३५ वटा लक्ष्यहरू निशाना

जोर्डन र इण्डोनेसियाद्वारा अल–अक्सा मस्जिद विरुद्ध इजरायली उल्लंघनको निन्दा

काठमाडौं- जोर्डनका राजा अब्दुल्लाह द्वितीय र इन्डोनेसियाली राष्ट्रपति प्रबोवो सुबियान्तोले सोमवार अल–अक्सा मस्जिद विरुद्ध इजरायली उल्लंघनको निन्दा गर्नुभएको छ ।

तेहरानमा इरान सौन्दर्य र स्वच्छता प्रदर्शनी

काठमाडौं- डिटरजेन्ट, कस्मेटिक, हाइजेनिक, सेलुलोज उत्पादन र सम्बन्धित मेसिनरीज (इरान सौन्दर्य र स्वच्छता) को ३२ औं अन्तर्राष्ट्रिय प्रदर्शनी इरानको राजधानी

पोडकास्ट सुन्नुहोस