
मन्त्री गुप्ता: आदिवासी जनजातिप्रति सरकार सकारात्मक, न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घीय मञ्चमा सम्बोधन
काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति नेपाल सरकार सकारात्मक रहेको बताएका छन्। अमेरिकाको न्यूयोर्कस्थित संयुक्त

















