२०८२ चैत्र ११ गते, बुधबार ०४:२०

Category: समाज

भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्षहरू किन नेपाल आएका छन् ?

काठमाडौं – काठमाडौं । भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्षहरू नेपाल आएका छन् । नेपाली सेनाको निमन्त्रणमा उनीहरू सोमबार

नेपाललाई सुशासन, विकास र समृद्धिको बाटोमा डो¥याउन राजनीतिक दल र नेतृत्व अग्रसर हुनुपर्छः राष्ट्रपति

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको आकांक्षा अनुसारको सुशासन, विकास र समृद्धिको बाटोमा नेपाललाई डो¥याउन राजनीतिक दल र नेतृत्व अग्रसर

अघिल्लो भ्रष्ट सरकारको कारण ग्रे लिस्टमा परियो– सञ्चारमन्त्री गुरुङ

काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अघिल्लो पुष्पकमल दाहाल नेतृत्वको सरकारको कारणले नेपाल ग्रे लिष्टमा परेको बताउनुभएको छ

पोखरिया नगरपालिकाको मालपोत तथा नापी कार्यालय उद्घाटनमा चार मन्त्रीको उपस्थिति विवादमा

वीरगन्ज — लामो समयदेखि प्रतीक्षित पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्यालयको उद्घाटन समारोह आगामी १५ गते हुने तय भएको छ।

विकासको गति तिब्र पारेका छौँः प्रधानमन्त्री ओली

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि वर्तमान सरकार बनेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक

भ्रष्टाचार विरुद्धको अभियान रोकिँदैनः रास्वपा सांसद ढकाल

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकाललले भ्रष्टाचार विरुद्धको अभियान नरोकिने बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकको

सहकारीको समस्याका कारण नेपाल ग्रे लिस्टमा प¥योः सांसद जबरा

काठमाडौं — नेपाली काँग्रेसका सांसद डा.उदय समशेर ज.ब.रा.ले सहकारीको समस्यका कारण नेपाल ग्रे लिस्टमा परेको बताउनुभएको छ । मंगलवारको प्रतिनिधि

पोखरियामा स्थापना भएको मालपोत तथा नापी कार्यालयको फागुन १५ गते ,मन्त्री बलराम अधिकारीले उदघाटन गर्ने

वीरगन्ज- पर्साको दोस्रो सदरमुकाम पोखरियामा स्थापना भएको मालपोत तथा नापी कार्यालयको फागुन १५ गते बिहीवार उदघाटन हुने नगर प्रमुख प्रधुमन

नवलपरासी झडप अपडेट : प्रहरीको गाडी जलाइयो

काठमाडौं- नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीच भएको झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइएको छ। झडपमा

सवारी दुर्घटनामा परी घाइते भएकाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न काँग्रेस सांसद खतिवडाको माग

काठमाडौं — नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको

पोडकास्ट सुन्नुहोस