२०८२ माघ ६ गते, मंगलवार २०:०६

Category: समाज

सामाजिक सञ्जालमा गलत र भ्रामक सूचना प्रबाह गरे पाँच लाख जरिबाना !

काठमाडौँ – सरकारले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी विधेयक संसद्मा पुयाएको छ । सोमबार प्रतिनिधिसभामा पुयाइएको विधेयक दर्ता प्रक्रियामा रहेको संसद्

प्रेस सेन्टर नेपालको आज २१औँ स्थापना दिवस, बीरगन्जमा प्रभातफेरी र रक्तदानको आयोजना

वीरगन्ज – प्रेस सेन्टर नेपालले २१औँ स्थापना दिवस आज वीरगन्जमा पनि मनाइएको छ । प्रेस सेन्टर पर्साले वीरगन्जमा प्रभातफेरी निकालेर

वीरगन्ज नाकाबाट निर्यात सत प्रतिशतले बढ्यो

पर्सा- देशको मुख्य व्यपारिका नाका वीरगन्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुक तर्फ हँुने विभिन्न माल बस्तुको निर्यातयमा उलेख्य वृद्धी

पर्सा जिल्लाको ग्रामिण भेगमा रहेका वासिन्दा कठ्याँग्रिदो चिसो खेप्न बाध्य , पलिकाहरु मुखदर्शक

पर्सा- यसपाली धेरै चिसो परेको छ , जति लुगा लगाएपनि न्यानो महशुस नभएको पर्साको बहुदरामाई नगरपालिका वडा नं। २ निवासी

कोशी राजममार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडक ‘ब्रेक थ्रु’

काठमाडौं- भारतको जोगवनीदेखि संखुवासभाको किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको संखुवासभाको खाँदबारीदेखि किमाथाङ्कासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको छ । संखुवासभाको

सांसदहरुसँँग समन्वय गरेर अघि बढ्न मन्त्रीहरुलाई सभापति देउवाको निर्देशन

काठमाडौं-   नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीहरुलाई सांसदहरुसँँग समन्वय गरेर अघि बढ्न निर्देशन दिनुभएको छ । सोमवार नयाँ बानेश्वरस्थित संसद

मदन रुन्चेको गोदाममा सशस्त्र प्रहरीको छापा, लाखौको सामान भंसार बुझाइयो

बीरगंज – प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको एक टोलीले सोमवार आदर्शनगर स्थित एक ट्रन्सपोर्टको गोदाममा छापामारी गरि राजस्व छली

मधेसवादी दलहरुको बैठक जारी

काठमाडौं-  मधेस केन्द्रित राजनीतिक दलहरुको बैठक शुरु भएको छ । सोमवार अपरान्ह काठमाडौंको एक होटलमा मधेस केन्द्रित राजनीतिक दलहरुको बैठक

प्रधानमन्त्री ओलीको आरोपः प्रचण्ड नेतृत्वको सरकारले ढुकुटी रित्याउने काम ग¥यो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास गर्नु ख्यालठट्टाको कुरा नभएको बताउनुभएको छ । सोमवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका पदाधिकारीहरुले लिए शपथ

काठमाडौं-  राष्ट्रिय सहकारी नियमन प्राधिकरणका पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्राधिकरणका अध्यक्ष अर्जुनप्रसाद पोखरेलसहित तीन जना सदस्यहरुलाई

पोडकास्ट सुन्नुहोस