२०८२ असार १७ गते, मंगलवार ०६:३०

Day: २०८२ बैशाख २६ गते, शुक्रबार १९:३४

दलित माथिको विभेद अन्त्य गर्न अन्य वर्गले विवेक र चेतना पु¥याउनु पर्छ : मन्त्री चौरसिया

काठमाडौँ-  कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले विवेक र चेतना पु¥याएर दलितमाथिको विभेद अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

भारत–पाकिस्तानबीच शान्ति स्थापनार्थ नेपालले विशेष कुटनीति पहल गरोस्ः वरिष्ठ उपाध्यक्ष पाण्डे

काठमाडौँ-  नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारको नीति तथा कार्यक्रममा युवालाई आशा जगाउने खालको कुनै कार्यक्रम नभएको

सस्तो लोकप्रियता भन्दा शतप्रतिशत कार्यान्वयनमा जाने बजेट ल्याउनुपर्छः विनोद चौधरी

काठमाडौँ-  नेपाली काँग्रेस सांसद विनोद चौधरीले आगामी बजेटमा गर्न सकिने कामहरु मात्र समावेश गर्न सुझाव दिनुभएको छ । संसद भवन

राजेन्द्र लिङदेनको प्रश्तावः प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्था निर्माण गरौँ

काठमाडौँ-  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले फजुल खर्चको मुख्य कारण प्रदेश संरचना भएको उल्लेख गर्दै सबैको सहमतिमा प्रदेश खारेज

नेपालमा लुकेका ठग : जम्मु–कश्मीरको करोडौं ठगी आरोपमा फरार अमरजीत सिंह दत्ताको नेपाली नागरिकता

वीरगन्ज- भारतको जम्मु–कश्मीरमा करोडौं रुपैयाँको ठगी आरोपमा फरार अमरजीत सिंह दत्ता हाल नेपालमा बसोबास गरिरहेको खुलासा भएको छ। उनले दत्ता

पाकिस्तानमा रहेका नेपाली विद्यार्थीलाई दूतावासमा समन्वय गर्न परराष्ट्र मन्त्रालयको आग्रह

काठमाडौँ- परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई इस्लामावादस्थित नेपाली दूतावासमा समन्वय गर्न आग्रह गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै

चेक बाउन्ससम्बन्धी नयाँ कानुन लागू, प्रहरीले मात्र अनुसन्धान गर्ने

काठमाडौँ- चेक अनादर (बाउन्स) सम्बन्धी कसुरमा बुधबारदेखि नयाँ कानुन लागू भएको छ। सरकारले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई

सांसदहरूलाई कोष होइन, अधिकार सम्पन्न बनाउनुपर्छः विनोद चौधरी

काठमाडौँ – नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले सांसदहरूलाई अधिकार सम्पन्न बनाइदिनुपर्ने बताउनुभएको छ । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै

वीरगन्जको सेसमी इन्टरनेशनल बोर्डिङ स्कूलद्वारा ‘ड्रिङ्क अप डे’ कार्यक्रम सम्पन्न

वीरगन्ज- वीरगन्जमा बढ्दो गर्मीका कारण प्रभावित जनजीवनलाई मध्यनजर गर्दै छपकैयास्थित सेसमी इन्टरनेशनल बोर्डिङ स्कूलले आज आफ्नो विद्यालय भवन अगाडि ‘ड्रिङ्क

विद्युत प्राधिकरणको आर्थिक विवरण सार्वजनिक गर्न रुलिङको माग

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणको आर्थिक विवरण जानकारी गराउन सरकारलाई रुलिङ गर्न

पोडकास्ट सुन्नुहोस