२०८२ कार्तिक १३ गते, बिहीबार ०९:३१

स्वदेश फर्किँदै भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

काठमाडौँ –

पाँच दिने औपचारिक भ्रमणमा गत बुधबार नेपाल आएका भारतीय स्थल उपेन्द्र द्विवेदी आज स्वदेश फर्किँदै छन् ।

नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्हको सम्मान लिन नेपाल आएका द्विवेदी आज स्वदेश फर्किन लागेका हुन् ।

बुधबार पशुपतिनाथको दर्शन गरेका द्विवेदीले बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्राप्त गरेसँगै सोही दिन प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका थिए ।
बिहीबार हनुमान ढोका दरबार क्षेत्रको अवलोकनसमेत गरेका उनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटवार्ता गरेका थिए ।

शनिबार उनी मुस्ताङ जिल्लास्थित मुक्तिनाथ मन्दिरको गर्न त्यहाँ पुगेका थिए ।

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

राजनीति

पोडकास्ट सुन्नुहोस