२०८२ असार १७ गते, मंगलवार ०९:०५

काठमाडौँ-

आइतबार नेपाली बजारमा सुनको भाउ बढ्दा चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो । शुक्रबार छापावाल सुन तोलामा १ लाख ६८ हजार १ सय रुपैयाँ रहेकोमा आइतबार बढेर १ लाख ६८ हजार २ सय रुपैयाँ पुगेको हो ।

यता, चाँदी तोलामा २५ रुपैयाँले घटेको छ । यसअघि तोलामा १ हजार ९ सय ८५ रुपैयाँ रहेकोमा आज घटेर १ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस